Skip to main content

ब्रह्माण्ड

 १. ब्रह्माण्ड सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?

🕉️cosmology
२. प्रकाशले १ सेकेण्डमा कति दुरि पार गर्छ?
🕉️३ लाख किमि
३. तारापुञ्ज कति प्रकारका हुन्छन् ?
🕉️३ स्पाइरल अण्डाकार अनियमित
४. सुर्य केन्द्रीत सिद्धान्त सार्वजनिक गर्ने व्यक्ति को हुन्?
🕉️निकोलस कोपर्निकस
५. सौर्यमण्डलको कति प्रतिशत भार सुर्यमा पर्छ?
🕉️९९%
६. सुर्यको शक्ति कुन प्रक्रियाबाट उत्पत्ति भएको हो?
🕉️न्युक्लियर फ्युजन
७. यमलाई ग्रहको सुचीबाट हटाउने अौपचारिक घोषणा कहिले गरियो ?
🕉️सन् २००६ सेप्टेम्बर १
८. सौर्य परिवारको सबैभन्दा सानो ग्रह कुन हो ?
🕉️बुध
९. सबैभन्दा लामो दिन हुने ग्रह कुन हो ?
🕉️शुक्र
१०. रातो ग्रह उपनामले चिनिने ग्रह कुन हो ?
🕉️मंगल
११. पृथ्वीको वातावरणसँग मिल्दोजुल्दो वातावरण भएको ग्रह कुन हो ?
🕉️मंगल
१२. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
🕉️गेनिमेड
१३. पहेँलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
🕉️शनि
१४. पश्चिम दिशाबाट उदाउने ग्रह कुन हो ?
🕉️अरुण
१५. कुनकुन ग्रहको उपग्रह छैन ?
🕉️बुध शुक्र
१६. सौर्यमण्डलमा हालसम्म कति शिशुग्रहको पहिचान भएको छ?
🕉️१६००
१७. सबैभन्दा ठूलो र चम्किलो उल्कापातलाई के भनिन्छ ?
🕉️फायर बल
१८. shooting star वा falling star भनेर केलाई चिनिन्छ ?
🕉️उल्का
१९. पृथ्वीको कुन भागमा बढी उल्कापात हुन्छ ?
🕉️ध्रुवीय
२०. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो
🕉️साइरस
२१. ग्यासको बादललाई के पनि भनिन्छ ?
🕉️निहारिका
२२. ग्रहण कति प्रकारको हुन्छ ?
🕉️२
२३. सन् १९९४ मा बृहस्पतिमा ठोक्किएर चक्नाचुर भएको पुच्छ्रेतारा कुन हो ?
🕉️सुमेकर लेभी
२४. सुर्य ग्रहण लाग्दा सुर्यको कुन भाग पहिले ढाकिन्छ?
🕉️पश्चिमी
२५. चन्द्र ग्रहण लाग्दा सुर्यको कुन भाग पहिले ढाकिन्छ?
🕉️पुर्वी
२६. १ AU भन्नाले के बुझिन्छ ?
🕉️सुर्य र पृथ्वी बिचको दुरि
२७. कुन ग्रहलाई प्रेम र सुन्दरताको देवी भनिन्छ ?
🕉️शुक्र
२८. मंगल ग्रहका २ उपग्रह के के हुन्?
🕉️फोवोस र डिमोस
२९. ग्रहहरुको उत्पत्तिको २ सिद्धान्तहरु के के हुन्?
🕉️निहारिका र ज्वारभाटा सिद्धान्त
३०. पृथ्वीको अौसत व्यास कति छ?
🕉️१२,७३५ किमि
३१. कुनकुन ग्रहलाई भित्री ग्रह भनेर चिनिन्छ ?
🕉️बुध, शुक्र, पृथ्वी, मंगल
३२. आकाशमा निश्चित बनाएर रहेको ताराहरुको समुहलाई के भनिन्छ ?
🕉️तारामण्डल
३३. सुर्यको बिचको भाग छेकिन गई वरिपरि गोलो रिङजस्तो देखिने अवस्थाको ग्रहणलाई के भनिन्छ ?
🕉️बलय ग्रहण
३४. नवजीव महाकल्पलाइ कति भागमा विभाजन गरिएको छ?
🕉️७
३५. पृथ्वीको भन्दा चन्द्रमाको गुरुत्वआकर्षण कति गुणा रहेको छ?
🕉️१/६ गुणा
३६. अधिक वर्षको थप १ दिन कुन महिनामा जोडिन्छ ?
🕉️फेब्रुअरी
३७. वायुमण्डलमा ओजोन तह कुन भागमा रहेको छ?
🕉️समताप मण्डल
३८. पृथ्वीको सतहबाट उचाइ र तापक्रमको आधारमा वायुमण्डललाई कति भागमा बाडिएको छ?
🕉️५ भाग
३९. पृथ्वीको उत्पत्ति सम्बन्धि स्लेटर धुलिय सिद्धान्त प्रस्तुत गर्ने रुसी वैज्ञानिक को हुन्?
🕉️अटो स्मिड
४०. पृथ्वी कति डिग्री कोणमा ढल्किएको छ?
🕉️६६.५°
४१. धुमकेतुहरु कति समयको अन्तरालमा सुर्यको नजिक भएर जान्छन् ?
🕉️३/३ वर्षको अन्तरमा
४२. सप्तऋषि तारा समुहलाई अंग्रेजीमा के नामले चिनिन्छ ?
🕉️great bear
४३. असफल तारा भनेर कुन ग्रहलाई चिनिन्छ ?
🕉️अरुण
४४. सबैभन्दा पुरानो संवत् कुन हो?
🕉️कलिगत संवत्
४५. पृथ्वीको प्रत्येक १ किमि गहिराइमा कति तापक्रम वृद्धि हुन्छ ?
🕉️३०° से.

Comments

Popular posts from this blog

निरिक्षण र सुपरिवेक्षण (शिक्षा सेवा प्रास विनि)

 १. पाठ्यक्रममा कुन विषय समावेश भएपछि विशेषज्ञहरूद्वारा सुपरिवेक्षणको आवश्यकता महसुस गरियो ? ➡️शारीरिक शिक्षा  २. उपचारात्मक निरीक्षणको सुरुवात कुन विश्वविद्यालयबाट भएको हो ? ➡️हार्बड विश्वविद्यालय  ३. विद्यालय निरीक्षण व्यवस्थित गर्ने प्रयासस्वरूप वि स २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समूह कुन हो ? ➡️अपरेसन फ्लाइङ स्क्वाड ४. शिक्षकको कार्यक्षमता मुल्यांकन अभिलेख कसले राख्दछ? ➡️विद्यालय निरीक्षक  ५. निरीक्षण एकाइ परियोजना सर्वप्रथम कति जिल्लामा लागू गरियो ? ➡️५ ६. रा शि प यो २०२८ ले पहाडका लागि निरीक्षक र मा वि को अनुपात कति तोकेको थियो ? ➡️१:७ ७. कुन प्रतिवेदनले निरीक्षक पदलाई प्राविधिक बनाउन सिफारिस गर्यो? ➡️राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ८. वि स २००३ मा डेपुटी इन्स्पेक्टर अफ स्कुल जनकपुरका डेपुटी इन्स्पेक्टर को थिए?। ➡️दीर्घराज कोइराला  ९. शिक्षा इस्तिहारको दफा कतिको उपदफा कतिमा सरकारी इन्स्पेक्टरले जाँच्न आएको बखत हरबखत जँचाउनुपर्छ भनी उल्लेख गरिएको थियो ? ➡️दफा ९ उपदफा १ १०. अञ्चल शिक्षा अधिकारीको व्यवस्था कहिलेबाट हटाइयो? ➡️ वि स २०२७ १...

सिकाई सिद्धान्त

  १. शास्त्रीय सम्बन्ध सिद्धान्तको प्रतिपादक को हुन्? 🙈 प्याभलव २./प्याभलवले आफ्नो सिद्धान्तलाई के नामकरण गरेका थिए? 🙈conditioned reflex theory ३. प्याभलवले कहिले नोबेल पुरस्कार प्राप्त गरे? 🙈सन् १९०३ ४. प्याभलभको सिद्धान्तमा स्वभाविक उद्दीपक के हो ? 🙈खाना ५. तटस्थ उद्दीपक भन्नाले कुन उद्दीपकलाई बुझिन्छ ? 🙈अस्वभाविक उद्दीपक ६. कुकुरले जुनसुकै घण्टी बजाए पनि खानाको लागि र्याल चुहाउनु कुन विशेषतासँग सम्बन्धित छ? 🙈सामान्यिकरण ७. स्किनरले कार्यपरक सिद्धान्तको प्रयोग कहिले गरेका थिए? 🙈सन् १९३० ८. स्किनरले कुन पुस्तक प्रकाशन गरि सिद्धान्तको प्रतिपादन गरेका हुन्? 🙈प्राणीको व्यवहार ९. स्किनरले प्राणीको व्यवहार कति किसिमको हुने भनेका छन् ? 🙈2 क्रियापरक र प्रतिक्रियापरक १०. स्किनरका अनुसार पुनर्वल तालिका कति किसिमका छन् ? 🙈५ ११. स्किनरले योजनाबद्ध शिक्षणका लागि शिक्षण यन्त्र कहिले तयार गरे? 🙈सन् १९५३ १२. नयाँ बानीको निर्माण गर्न कुन सिद्धान्त बढी उपयोगी हुन्छ ? 🙈कार्यपरक सम्बन्धन सिद्धान्त १३. शास्त्रीय सम्बन्धनले स्वचालित सिकाइमा विश्वास गर्छ भने कार्यपरक सिद्धान्तले कस्तो सिकाइ...

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

  ®NEGRP कति जिल्लामा नमुना सर्वेक्षण गरिएको थियो? -३३ ®NEGRP को दस्तावेज कहिले तयार भएको थियो? -२०७०/१२/५ ®NRGRP अनुसार पढाई सीप मापनको अवधि कति रहेको छ? -१ मिनेट ®NEGRP कार्यक्रमको अवधि कति रहेको छ? -२०१४/१५-२०१८/२०१९(५ वर्ष) ®NEGRP कार्यक्रममा कसको प्राविधिक सहयोग रहेको छ? -USAID ®NEGRP कार्यक्रम कति चरणमा लागु भएको थियो? -३ ®NEGRP शैक्षिक शत्र २०७३ बाट कति जिल्लामा सघन रूपमा प्रारम्भ भएको थियो? -६ जिल्ला ®NEGRP शैक्षिक शत्र २०७४ बाट कति जिल्लामा सामान्य रूपमा लागू भएको थियो? -१० जिल्ला ®NEGRP ले भाषा शिक्षणका लागि कति समयको period छुट्टयाएको थियो? -९० मिनेट ®NEGRP अनुसार बिधालय कार्यक्रममा कति % अभिभावकको उपस्थिति हुनुपर्ने उल्लेख थियो? -७०% ®NEGRP अनुसार शिक्षक अनुपात अथवा प्रति कक्षा कति विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको थियो? -४० विद्यार्थी ®NEGRP ले कुन भाषामा कार्यक्रम लक्षित गरेको थियो? -रानाथारु ...