Skip to main content

सिकाई सिद्धान्त

 

१. शास्त्रीय सम्बन्ध सिद्धान्तको प्रतिपादक को हुन्?

🙈 प्याभलव

२./प्याभलवले आफ्नो सिद्धान्तलाई के नामकरण गरेका थिए?
🙈conditioned reflex theory
३. प्याभलवले कहिले नोबेल पुरस्कार प्राप्त गरे?
🙈सन् १९०३
४. प्याभलभको सिद्धान्तमा स्वभाविक उद्दीपक के हो ?
🙈खाना
५. तटस्थ उद्दीपक भन्नाले कुन उद्दीपकलाई बुझिन्छ ?
🙈अस्वभाविक उद्दीपक
६. कुकुरले जुनसुकै घण्टी बजाए पनि खानाको लागि र्याल चुहाउनु कुन विशेषतासँग सम्बन्धित छ?
🙈सामान्यिकरण
७. स्किनरले कार्यपरक सिद्धान्तको प्रयोग कहिले गरेका थिए?
🙈सन् १९३०
८. स्किनरले कुन पुस्तक प्रकाशन गरि सिद्धान्तको प्रतिपादन गरेका हुन्?
🙈प्राणीको व्यवहार
९. स्किनरले प्राणीको व्यवहार कति किसिमको हुने भनेका छन् ?
🙈2 क्रियापरक र प्रतिक्रियापरक
१०. स्किनरका अनुसार पुनर्वल तालिका कति किसिमका छन् ?
🙈५
११. स्किनरले योजनाबद्ध शिक्षणका लागि शिक्षण यन्त्र कहिले तयार गरे?
🙈सन् १९५३
१२. नयाँ बानीको निर्माण गर्न कुन सिद्धान्त बढी उपयोगी हुन्छ ?
🙈कार्यपरक सम्बन्धन सिद्धान्त
१३. शास्त्रीय सम्बन्धनले स्वचालित सिकाइमा विश्वास गर्छ भने कार्यपरक सिद्धान्तले कस्तो सिकाइमा विश्वास गर्छ?
🙈उदेश्यपुर्ण
१४. थर्नडाइकले बिरालोमाथि प्रयोग कहिले गरे?
🙈 सन् १८९८
१५. थर्नडाइकका अनुसार सिकाइका मुख्य नियमहरु के के हुन्?
🙈 (तयारी, प्रभाव र अभ्यास )को नियम
१६. थर्नडाइकका अनुसार सिकाइका सहायक नियम कतिवटा छन् ?
🙈५
१७. प्रयत्न र भुल सिकाइ सिद्धान्तमा के ले S-R सम्बन्ध दरिलो बनाउछ?
🙈अभ्यास
१८. कोहलरले कहिले आफ्नो पुस्तक प्रकाशन गरेका थिए?
🙈सन् १९१७
१९. वेदमेहरका अनुसार अन्तर्दृष्टि सिकाइका कति नियमहरु छन् ?
🙈६
२०. नयाँ सम्बन्धको खोजी कुन सिद्धान्तको बिशेषता हो ?
🙈अन्तर्दृष्टि सिकाइ सिद्धान्त
२१. जिन पियाजेले मानिसको संज्ञानात्मक विकासलाई कति भागमा बाँडेका छन् ?
🙈४
२२. व्यवहारवाद र संज्ञानवादलाई जोड्ने काम कसले गरे?
🙈बाण्डुरा
२३. बाण्ठुराले प्रयोग गरेको बच्चाको नाम के हो ?
🙈अल्बर्ट
२४. बाण्डुराको अनुसार सम्वलन कति प्रकारका छन् ?
🙈३
२५. X र Y सिद्धान्तको प्रतिपादक को हुज्?
🙈ग्रेगर

Comments

Popular posts from this blog

निरिक्षण र सुपरिवेक्षण (शिक्षा सेवा प्रास विनि)

 १. पाठ्यक्रममा कुन विषय समावेश भएपछि विशेषज्ञहरूद्वारा सुपरिवेक्षणको आवश्यकता महसुस गरियो ? ➡️शारीरिक शिक्षा  २. उपचारात्मक निरीक्षणको सुरुवात कुन विश्वविद्यालयबाट भएको हो ? ➡️हार्बड विश्वविद्यालय  ३. विद्यालय निरीक्षण व्यवस्थित गर्ने प्रयासस्वरूप वि स २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समूह कुन हो ? ➡️अपरेसन फ्लाइङ स्क्वाड ४. शिक्षकको कार्यक्षमता मुल्यांकन अभिलेख कसले राख्दछ? ➡️विद्यालय निरीक्षक  ५. निरीक्षण एकाइ परियोजना सर्वप्रथम कति जिल्लामा लागू गरियो ? ➡️५ ६. रा शि प यो २०२८ ले पहाडका लागि निरीक्षक र मा वि को अनुपात कति तोकेको थियो ? ➡️१:७ ७. कुन प्रतिवेदनले निरीक्षक पदलाई प्राविधिक बनाउन सिफारिस गर्यो? ➡️राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ८. वि स २००३ मा डेपुटी इन्स्पेक्टर अफ स्कुल जनकपुरका डेपुटी इन्स्पेक्टर को थिए?। ➡️दीर्घराज कोइराला  ९. शिक्षा इस्तिहारको दफा कतिको उपदफा कतिमा सरकारी इन्स्पेक्टरले जाँच्न आएको बखत हरबखत जँचाउनुपर्छ भनी उल्लेख गरिएको थियो ? ➡️दफा ९ उपदफा १ १०. अञ्चल शिक्षा अधिकारीको व्यवस्था कहिलेबाट हटाइयो? ➡️ वि स २०२७ १...

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

  ®NEGRP कति जिल्लामा नमुना सर्वेक्षण गरिएको थियो? -३३ ®NEGRP को दस्तावेज कहिले तयार भएको थियो? -२०७०/१२/५ ®NRGRP अनुसार पढाई सीप मापनको अवधि कति रहेको छ? -१ मिनेट ®NEGRP कार्यक्रमको अवधि कति रहेको छ? -२०१४/१५-२०१८/२०१९(५ वर्ष) ®NEGRP कार्यक्रममा कसको प्राविधिक सहयोग रहेको छ? -USAID ®NEGRP कार्यक्रम कति चरणमा लागु भएको थियो? -३ ®NEGRP शैक्षिक शत्र २०७३ बाट कति जिल्लामा सघन रूपमा प्रारम्भ भएको थियो? -६ जिल्ला ®NEGRP शैक्षिक शत्र २०७४ बाट कति जिल्लामा सामान्य रूपमा लागू भएको थियो? -१० जिल्ला ®NEGRP ले भाषा शिक्षणका लागि कति समयको period छुट्टयाएको थियो? -९० मिनेट ®NEGRP अनुसार बिधालय कार्यक्रममा कति % अभिभावकको उपस्थिति हुनुपर्ने उल्लेख थियो? -७०% ®NEGRP अनुसार शिक्षक अनुपात अथवा प्रति कक्षा कति विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको थियो? -४० विद्यार्थी ®NEGRP ले कुन भाषामा कार्यक्रम लक्षित गरेको थियो? -रानाथारु ...