लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) : १. नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ? काठमाडौँ रेजर्स – उपाधि विजेता काठमाडौँ रेजर्सले पुरस्कारस्वरूप ३५ लाख रुपियाँ हात पारेको । – उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ हात पारेको । – प्रतियोगिताको फाइनल खेल २०७८ जेठ १ मा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ।