Skip to main content

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

 ®NEGRP कति जिल्लामा नमुना सर्वेक्षण गरिएको थियो?

-३३

®NEGRP को दस्तावेज कहिले तयार भएको थियो?
-२०७०/१२/५
®NRGRP अनुसार पढाई सीप मापनको अवधि कति रहेको छ?
-१ मिनेट
®NEGRP कार्यक्रमको अवधि कति रहेको छ?
-२०१४/१५-२०१८/२०१९(५ वर्ष)
®NEGRP कार्यक्रममा कसको प्राविधिक सहयोग रहेको छ?
-USAID
®NEGRP कार्यक्रम कति चरणमा लागु भएको थियो?
-३
®NEGRP शैक्षिक शत्र २०७३ बाट कति जिल्लामा सघन रूपमा प्रारम्भ भएको थियो?
-६ जिल्ला
®NEGRP शैक्षिक शत्र २०७४ बाट कति जिल्लामा सामान्य रूपमा लागू भएको थियो?
-१० जिल्ला
®NEGRP ले भाषा शिक्षणका लागि कति समयको period छुट्टयाएको थियो?
-९० मिनेट
®NEGRP अनुसार बिधालय कार्यक्रममा कति % अभिभावकको उपस्थिति हुनुपर्ने उल्लेख थियो?
-७०%
®NEGRP अनुसार शिक्षक अनुपात अथवा प्रति कक्षा कति विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको थियो?
-४० विद्यार्थी
®NEGRP ले कुन भाषामा कार्यक्रम लक्षित गरेको थियो?
-रानाथारु
®NEGRP ले पढाई शिविर वर्षको कति पटक गर्ने उल्लेख गरेको थियो?
- १ पटक
®NEGRP का कति वटा अवयवहरु रहेका छन्?
-७ ओटा
®NEGRP को नितिगत जिम्मेवारी कुन निकायको रहेको थियो?
- शिक्षा मन्त्रालय
®NEGRP मा मुख्य जिम्मेवारी कुन निकायको रहेको थियो?
- शिक्षा तथा मानव स्रोत विकास केन्द्र
®NEGRP को मुल्यांकन र परिक्षण गर्ने निकाय कुन हो?
- शिक्षा मन्त्रालय
Thank you @Aatma Thoklen Limbu

Comments

Popular posts from this blog

निरिक्षण र सुपरिवेक्षण (शिक्षा सेवा प्रास विनि)

 १. पाठ्यक्रममा कुन विषय समावेश भएपछि विशेषज्ञहरूद्वारा सुपरिवेक्षणको आवश्यकता महसुस गरियो ? ➡️शारीरिक शिक्षा  २. उपचारात्मक निरीक्षणको सुरुवात कुन विश्वविद्यालयबाट भएको हो ? ➡️हार्बड विश्वविद्यालय  ३. विद्यालय निरीक्षण व्यवस्थित गर्ने प्रयासस्वरूप वि स २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समूह कुन हो ? ➡️अपरेसन फ्लाइङ स्क्वाड ४. शिक्षकको कार्यक्षमता मुल्यांकन अभिलेख कसले राख्दछ? ➡️विद्यालय निरीक्षक  ५. निरीक्षण एकाइ परियोजना सर्वप्रथम कति जिल्लामा लागू गरियो ? ➡️५ ६. रा शि प यो २०२८ ले पहाडका लागि निरीक्षक र मा वि को अनुपात कति तोकेको थियो ? ➡️१:७ ७. कुन प्रतिवेदनले निरीक्षक पदलाई प्राविधिक बनाउन सिफारिस गर्यो? ➡️राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ८. वि स २००३ मा डेपुटी इन्स्पेक्टर अफ स्कुल जनकपुरका डेपुटी इन्स्पेक्टर को थिए?। ➡️दीर्घराज कोइराला  ९. शिक्षा इस्तिहारको दफा कतिको उपदफा कतिमा सरकारी इन्स्पेक्टरले जाँच्न आएको बखत हरबखत जँचाउनुपर्छ भनी उल्लेख गरिएको थियो ? ➡️दफा ९ उपदफा १ १०. अञ्चल शिक्षा अधिकारीको व्यवस्था कहिलेबाट हटाइयो? ➡️ वि स २०२७ १...

सिकाई सिद्धान्त

  १. शास्त्रीय सम्बन्ध सिद्धान्तको प्रतिपादक को हुन्? 🙈 प्याभलव २./प्याभलवले आफ्नो सिद्धान्तलाई के नामकरण गरेका थिए? 🙈conditioned reflex theory ३. प्याभलवले कहिले नोबेल पुरस्कार प्राप्त गरे? 🙈सन् १९०३ ४. प्याभलभको सिद्धान्तमा स्वभाविक उद्दीपक के हो ? 🙈खाना ५. तटस्थ उद्दीपक भन्नाले कुन उद्दीपकलाई बुझिन्छ ? 🙈अस्वभाविक उद्दीपक ६. कुकुरले जुनसुकै घण्टी बजाए पनि खानाको लागि र्याल चुहाउनु कुन विशेषतासँग सम्बन्धित छ? 🙈सामान्यिकरण ७. स्किनरले कार्यपरक सिद्धान्तको प्रयोग कहिले गरेका थिए? 🙈सन् १९३० ८. स्किनरले कुन पुस्तक प्रकाशन गरि सिद्धान्तको प्रतिपादन गरेका हुन्? 🙈प्राणीको व्यवहार ९. स्किनरले प्राणीको व्यवहार कति किसिमको हुने भनेका छन् ? 🙈2 क्रियापरक र प्रतिक्रियापरक १०. स्किनरका अनुसार पुनर्वल तालिका कति किसिमका छन् ? 🙈५ ११. स्किनरले योजनाबद्ध शिक्षणका लागि शिक्षण यन्त्र कहिले तयार गरे? 🙈सन् १९५३ १२. नयाँ बानीको निर्माण गर्न कुन सिद्धान्त बढी उपयोगी हुन्छ ? 🙈कार्यपरक सम्बन्धन सिद्धान्त १३. शास्त्रीय सम्बन्धनले स्वचालित सिकाइमा विश्वास गर्छ भने कार्यपरक सिद्धान्तले कस्तो सिकाइ...