Skip to main content

Posts

Showing posts from July, 2021

निरिक्षण र सुपरिवेक्षण (शिक्षा सेवा प्रास विनि)

 १. पाठ्यक्रममा कुन विषय समावेश भएपछि विशेषज्ञहरूद्वारा सुपरिवेक्षणको आवश्यकता महसुस गरियो ? ➡️शारीरिक शिक्षा  २. उपचारात्मक निरीक्षणको सुरुवात कुन विश्वविद्यालयबाट भएको हो ? ➡️हार्बड विश्वविद्यालय  ३. विद्यालय निरीक्षण व्यवस्थित गर्ने प्रयासस्वरूप वि स २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समूह कुन हो ? ➡️अपरेसन फ्लाइङ स्क्वाड ४. शिक्षकको कार्यक्षमता मुल्यांकन अभिलेख कसले राख्दछ? ➡️विद्यालय निरीक्षक  ५. निरीक्षण एकाइ परियोजना सर्वप्रथम कति जिल्लामा लागू गरियो ? ➡️५ ६. रा शि प यो २०२८ ले पहाडका लागि निरीक्षक र मा वि को अनुपात कति तोकेको थियो ? ➡️१:७ ७. कुन प्रतिवेदनले निरीक्षक पदलाई प्राविधिक बनाउन सिफारिस गर्यो? ➡️राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ८. वि स २००३ मा डेपुटी इन्स्पेक्टर अफ स्कुल जनकपुरका डेपुटी इन्स्पेक्टर को थिए?। ➡️दीर्घराज कोइराला  ९. शिक्षा इस्तिहारको दफा कतिको उपदफा कतिमा सरकारी इन्स्पेक्टरले जाँच्न आएको बखत हरबखत जँचाउनुपर्छ भनी उल्लेख गरिएको थियो ? ➡️दफा ९ उपदफा १ १०. अञ्चल शिक्षा अधिकारीको व्यवस्था कहिलेबाट हटाइयो? ➡️ वि स २०२७ १...