Skip to main content

निरिक्षण र सुपरिवेक्षण (शिक्षा सेवा प्रास विनि)

 १. पाठ्यक्रममा कुन विषय समावेश भएपछि विशेषज्ञहरूद्वारा सुपरिवेक्षणको आवश्यकता महसुस गरियो ?

➡️शारीरिक शिक्षा 

२. उपचारात्मक निरीक्षणको सुरुवात कुन विश्वविद्यालयबाट भएको हो ?

➡️हार्बड विश्वविद्यालय 

३. विद्यालय निरीक्षण व्यवस्थित गर्ने प्रयासस्वरूप वि स २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समूह कुन हो ?

➡️अपरेसन फ्लाइङ स्क्वाड

४. शिक्षकको कार्यक्षमता मुल्यांकन अभिलेख कसले राख्दछ?

➡️विद्यालय निरीक्षक 

५. निरीक्षण एकाइ परियोजना सर्वप्रथम कति जिल्लामा लागू गरियो ?

➡️५

६. रा शि प यो २०२८ ले पहाडका लागि निरीक्षक र मा वि को अनुपात कति तोकेको थियो ?

➡️१:७

७. कुन प्रतिवेदनले निरीक्षक पदलाई प्राविधिक बनाउन सिफारिस गर्यो?

➡️राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९

८. वि स २००३ मा डेपुटी इन्स्पेक्टर अफ स्कुल जनकपुरका डेपुटी इन्स्पेक्टर को थिए?।

➡️दीर्घराज कोइराला 

९. शिक्षा इस्तिहारको दफा कतिको उपदफा कतिमा सरकारी इन्स्पेक्टरले जाँच्न आएको बखत हरबखत जँचाउनुपर्छ भनी उल्लेख गरिएको थियो ?

➡️दफा ९ उपदफा १

१०. अञ्चल शिक्षा अधिकारीको व्यवस्था कहिलेबाट हटाइयो?

➡️ वि स २०२७

११. कुन सार्क देशमा बालिका विद्यालयका लागि महिला सुपरिवेक्षणकको व्यवस्था छ?

➡️पाकिस्तान 

१२. समूह सुपरिवेक्षणको चलन कुन सार्क राष्ट्रमा देशमा छ?

➡️श्रीलंका 

१३. TSAG को पूरा रुप के हो ?

➡️teaching support advisory group 

१४.तीन तहको सुपरिवेक्षणको व्यवस्था भएको सार्क मुलुक कुन हो ?

➡️भारत 

१५. मुन्सीखानाको स्थापना कहिले भयो ?

➡️वि स १८२५

१६. उपचारात्मक निरीक्षणका पर्वतक को हुन्?

➡️Morris L Cagon

१७. प्रा वि नि को व्यवस्था कहिले हटाइयो?

➡️वि स २०५०

१८. शिक्षा नियमावली२०५९ को नियम कतिमा वि नि को काम कर्तव्य र अधिकारहरु उल्लेख गरिएको छ?

➡️नियम १७

१९. शिक्षा नियमावली २०५९ अनुसार वि नि का काम कर्तव्य र अधिकार कतिवटा छन् ?

➡️१८

२०. उपचारात्मक निरीक्षणका चरणहरु कति छन् ?

➡️८

Comments

Post a Comment

Popular posts from this blog

सिकाई सिद्धान्त

  १. शास्त्रीय सम्बन्ध सिद्धान्तको प्रतिपादक को हुन्? 🙈 प्याभलव २./प्याभलवले आफ्नो सिद्धान्तलाई के नामकरण गरेका थिए? 🙈conditioned reflex theory ३. प्याभलवले कहिले नोबेल पुरस्कार प्राप्त गरे? 🙈सन् १९०३ ४. प्याभलभको सिद्धान्तमा स्वभाविक उद्दीपक के हो ? 🙈खाना ५. तटस्थ उद्दीपक भन्नाले कुन उद्दीपकलाई बुझिन्छ ? 🙈अस्वभाविक उद्दीपक ६. कुकुरले जुनसुकै घण्टी बजाए पनि खानाको लागि र्याल चुहाउनु कुन विशेषतासँग सम्बन्धित छ? 🙈सामान्यिकरण ७. स्किनरले कार्यपरक सिद्धान्तको प्रयोग कहिले गरेका थिए? 🙈सन् १९३० ८. स्किनरले कुन पुस्तक प्रकाशन गरि सिद्धान्तको प्रतिपादन गरेका हुन्? 🙈प्राणीको व्यवहार ९. स्किनरले प्राणीको व्यवहार कति किसिमको हुने भनेका छन् ? 🙈2 क्रियापरक र प्रतिक्रियापरक १०. स्किनरका अनुसार पुनर्वल तालिका कति किसिमका छन् ? 🙈५ ११. स्किनरले योजनाबद्ध शिक्षणका लागि शिक्षण यन्त्र कहिले तयार गरे? 🙈सन् १९५३ १२. नयाँ बानीको निर्माण गर्न कुन सिद्धान्त बढी उपयोगी हुन्छ ? 🙈कार्यपरक सम्बन्धन सिद्धान्त १३. शास्त्रीय सम्बन्धनले स्वचालित सिकाइमा विश्वास गर्छ भने कार्यपरक सिद्धान्तले कस्तो सिकाइ...

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

  ®NEGRP कति जिल्लामा नमुना सर्वेक्षण गरिएको थियो? -३३ ®NEGRP को दस्तावेज कहिले तयार भएको थियो? -२०७०/१२/५ ®NRGRP अनुसार पढाई सीप मापनको अवधि कति रहेको छ? -१ मिनेट ®NEGRP कार्यक्रमको अवधि कति रहेको छ? -२०१४/१५-२०१८/२०१९(५ वर्ष) ®NEGRP कार्यक्रममा कसको प्राविधिक सहयोग रहेको छ? -USAID ®NEGRP कार्यक्रम कति चरणमा लागु भएको थियो? -३ ®NEGRP शैक्षिक शत्र २०७३ बाट कति जिल्लामा सघन रूपमा प्रारम्भ भएको थियो? -६ जिल्ला ®NEGRP शैक्षिक शत्र २०७४ बाट कति जिल्लामा सामान्य रूपमा लागू भएको थियो? -१० जिल्ला ®NEGRP ले भाषा शिक्षणका लागि कति समयको period छुट्टयाएको थियो? -९० मिनेट ®NEGRP अनुसार बिधालय कार्यक्रममा कति % अभिभावकको उपस्थिति हुनुपर्ने उल्लेख थियो? -७०% ®NEGRP अनुसार शिक्षक अनुपात अथवा प्रति कक्षा कति विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको थियो? -४० विद्यार्थी ®NEGRP ले कुन भाषामा कार्यक्रम लक्षित गरेको थियो? -रानाथारु ...