१. ब्रह्माण्ड सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? 🕉️cosmology २. प्रकाशले १ सेकेण्डमा कति दुरि पार गर्छ? 🕉️३ लाख किमि ३. तारापुञ्ज कति प्रकारका हुन्छन् ? 🕉️३ स्पाइरल अण्डाकार अनियमित ४. सुर्य केन्द्रीत सिद्धान्त सार्वजनिक गर्ने व्यक्ति को हुन्? 🕉️निकोलस कोपर्निकस ५. सौर्यमण्डलको कति प्रतिशत भार सुर्यमा पर्छ? 🕉️९९% ६. सुर्यको शक्ति कुन प्रक्रियाबाट उत्पत्ति भएको हो? 🕉️न्युक्लियर फ्युजन ७. यमलाई ग्रहको सुचीबाट हटाउने अौपचारिक घोषणा कहिले गरियो ? 🕉️सन् २००६ सेप्टेम्बर १ ८. सौर्य परिवारको सबैभन्दा सानो ग्रह कुन हो ? 🕉️बुध ९. सबैभन्दा लामो दिन हुने ग्रह कुन हो ? 🕉️शुक्र १०. रातो ग्रह उपनामले चिनिने ग्रह कुन हो ? 🕉️मंगल ११. पृथ्वीको वातावरणसँग मिल्दोजुल्दो वातावरण भएको ग्रह कुन हो ? 🕉️मंगल १२. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ? 🕉️गेनिमेड १३. पहेँलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? 🕉️शनि १४. पश्चिम दिशाबाट उदाउने ग्रह कुन हो ? 🕉️अरुण १५. कुनकुन ग्रहको उपग्रह छैन ? 🕉️बुध शुक्र १६. सौर्यमण्डलमा हालसम्म कति शिशुग्रहको पहिचान भएको छ? 🕉️१६०० १७. सबैभन्दा ठूलो ...
®NEGRP कति जिल्लामा नमुना सर्वेक्षण गरिएको थियो? -३३ ®NEGRP को दस्तावेज कहिले तयार भएको थियो? -२०७०/१२/५ ®NRGRP अनुसार पढाई सीप मापनको अवधि कति रहेको छ? -१ मिनेट ®NEGRP कार्यक्रमको अवधि कति रहेको छ? -२०१४/१५-२०१८/२०१९(५ वर्ष) ®NEGRP कार्यक्रममा कसको प्राविधिक सहयोग रहेको छ? -USAID ®NEGRP कार्यक्रम कति चरणमा लागु भएको थियो? -३ ®NEGRP शैक्षिक शत्र २०७३ बाट कति जिल्लामा सघन रूपमा प्रारम्भ भएको थियो? -६ जिल्ला ®NEGRP शैक्षिक शत्र २०७४ बाट कति जिल्लामा सामान्य रूपमा लागू भएको थियो? -१० जिल्ला ®NEGRP ले भाषा शिक्षणका लागि कति समयको period छुट्टयाएको थियो? -९० मिनेट ®NEGRP अनुसार बिधालय कार्यक्रममा कति % अभिभावकको उपस्थिति हुनुपर्ने उल्लेख थियो? -७०% ®NEGRP अनुसार शिक्षक अनुपात अथवा प्रति कक्षा कति विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको थियो? -४० विद्यार्थी ®NEGRP ले कुन भाषामा कार्यक्रम लक्षित गरेको थियो? -रानाथारु ...