Skip to main content

नेपालकाे इतिहास

 १. तिब्बती भाषामा नेपालको अर्थ के हुन्छ

🌷ऊनको घर
२. स्वयम्भू र गुह्यश्वरी को बिचमा मञ्जुश्रीले बसाएको नगरलाई के भनिन्थ्यो ?
🌷मञ्जुपत्तन
३. नेपालका प्रथम राजा को हुन्?
🌷धर्माकर/भुक्तमान
४. गोपालवंशीको शासनकेन्द्र कहाँ रहेको थियो ?
🌷माततिर्थ
५. आभिरवंशीको मुख्य पेसा के थियो ?
🌷भैंसीपालन
६. प्रथम किराँत राजा को हुन्?
🌷यलम्वर
७. अन्तिम किराँत राजा को हुन्?
🌷गस्ती
८. किराँतवंशीहरु कहाँबाट आएका हुन्?
🌷भारतको वैशाली
९. नेपालको प्रथम प्रामाणिक राजा को हुन्?
🌷मानदेव
१०. लिच्छवि कालमा जिल्ला वा प्रान्तलाई के भनिन्थ्यो ?
🌷विषय
११. छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन्?
🌷सिद्धिरनसिंह मल्ल
१२. मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
🌷चौतारा
१३. कान्तिपुरका अन्तिम मल्ल राजा को हुन्?
🌷जयप्रकाश मल्ल
१४. काष्ठमण्डपको अर्को नाम के हो ?
🌷मरु सत्तल
१५. प्रथम मल्ल राजा को हुन्?
🌷अरि मल्ल
१६. मल्लकालमा दुलहा झिकाएर गरिने विवाहलाई के भनिन्थ्यो ?
🌷डोलाजी प्रथा
१७. बुढानिलकण्ठ भगवान्ले श्राप दिएको मल्ल राजा को हुन्?
🌷प्रताप मल्ल
१८. प्रताप मल्ल कति भाषाका ज्ञाता थिए?
🌷१५
१९. अभागी राजा भनेर कसलाई चिनिन्छ ?
🌷जयप्रकाश मल्ल
२०. गोर्खाका राजा राम शाहका पिताको नाम के थियो ?
🌷पुरन्दर शाह
२१. पृथ्वीनारायण शाहले कुन गोत्र त्यागी कुन गोत्र धारण गरेका थिए?
🌷भारद्वाज त्यागी कश्यप
२२. पृथ्वीनारायण शाहलाई दिल्लीका वादशाहले कुन पदवी दिएका थिए?
🌷बहादुर शमशेर जङ्ग
२३. योग्य पिताका योग्य पुत्रका रुपमा कसलाई चिनिन्छ ?
🌷बहादुर शाह
२४. भीमसेन थापाको जन्म कहिले र कहाँ भएको थियो ?
🌷वि. सं. १८३२ गोर्खा बोर्लाङ
२५. नेपालमा राहदानीको सुरुवात कसले गरेका हुन्?
🌷भीमसेन थापा
२६. नेपाल अङ्ग्रेज युद्धमा नालापानीका कमान्डर को थिए?
🌷बलभद्र कुँवर
२७. सुगौली सन्धि कुन राजाको पालामा भएको थियो ?
🌷गिवार्णयुद्ध शाह
२८. नेपालको तर्फबाट सुगौली सन्धिमा कसले हस्ताक्षर गरेका थिए?ध
🌷गजराज मिश्र
२९. कोतपर्वमा मारिने पहिलो व्यक्ति को हुन्?
🌷अभिमानसिंह बस्नेत
३०. भण्डारखाल पर्वको पोल खोल्ने व्यक्ति को थिए?
🌷पण्डित विजयराज
३१. नयाँ मुलुक बाँके बर्दिया कैलाली र कञ्चनपुर नेपालले कहिले फिर्ता पायो ?
🌷 सन् १८६० नोभेम्बर १ ( वि. सं. १९१७)
३२. बेलायत भ्रमणमा जाँदा बेलायती रानीले जङ्गबहादुरलाई कति नगद दिएकी थिइन्?
🌷५ लाख
३३. सन्की महाराज भनेर कसलाई चिनिन्छ ?
🌷राजा सुरेन्द्र
३४. रानीपोखरीको पश्चिमतर्फ दरबार हाइस्कुलको निर्माण कुन प्रधानमन्त्रीको पालामा भएको थियो ?
🌷वीर शमशेर
३५. नेपालको पहिलो वैज्ञानिक को हुन्?
🌷गेहेन्द्र शमशेर
३६. पहिलो राजनीतिक पार्टी नेपाल प्रजा परिषद्को स्थापना कहिले भएको थियोे ?
🌷वि. सं. १९९३ जेठ २०( सभापति टंक प्रसाद आचार्य )
३७. नागरिक अधिकार समितिको अध्यक्ष को थिए?
🌷शुक्रराज शास्त्री
३८. छाउनी संग्रहालयको स्थापना कसले गरेका थिए?
🌷भीमसेन थापा
३९. राजा नरभुपाल शाहका कतिवटी रानी थिए?
🌷४
४०. पृथ्वीनारायण शाहका पुरोहित को थिए?
🌷 कुलानन्द ढकाल

Comments

Popular posts from this blog

निरिक्षण र सुपरिवेक्षण (शिक्षा सेवा प्रास विनि)

 १. पाठ्यक्रममा कुन विषय समावेश भएपछि विशेषज्ञहरूद्वारा सुपरिवेक्षणको आवश्यकता महसुस गरियो ? ➡️शारीरिक शिक्षा  २. उपचारात्मक निरीक्षणको सुरुवात कुन विश्वविद्यालयबाट भएको हो ? ➡️हार्बड विश्वविद्यालय  ३. विद्यालय निरीक्षण व्यवस्थित गर्ने प्रयासस्वरूप वि स २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समूह कुन हो ? ➡️अपरेसन फ्लाइङ स्क्वाड ४. शिक्षकको कार्यक्षमता मुल्यांकन अभिलेख कसले राख्दछ? ➡️विद्यालय निरीक्षक  ५. निरीक्षण एकाइ परियोजना सर्वप्रथम कति जिल्लामा लागू गरियो ? ➡️५ ६. रा शि प यो २०२८ ले पहाडका लागि निरीक्षक र मा वि को अनुपात कति तोकेको थियो ? ➡️१:७ ७. कुन प्रतिवेदनले निरीक्षक पदलाई प्राविधिक बनाउन सिफारिस गर्यो? ➡️राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ८. वि स २००३ मा डेपुटी इन्स्पेक्टर अफ स्कुल जनकपुरका डेपुटी इन्स्पेक्टर को थिए?। ➡️दीर्घराज कोइराला  ९. शिक्षा इस्तिहारको दफा कतिको उपदफा कतिमा सरकारी इन्स्पेक्टरले जाँच्न आएको बखत हरबखत जँचाउनुपर्छ भनी उल्लेख गरिएको थियो ? ➡️दफा ९ उपदफा १ १०. अञ्चल शिक्षा अधिकारीको व्यवस्था कहिलेबाट हटाइयो? ➡️ वि स २०२७ १...

सिकाई सिद्धान्त

  १. शास्त्रीय सम्बन्ध सिद्धान्तको प्रतिपादक को हुन्? 🙈 प्याभलव २./प्याभलवले आफ्नो सिद्धान्तलाई के नामकरण गरेका थिए? 🙈conditioned reflex theory ३. प्याभलवले कहिले नोबेल पुरस्कार प्राप्त गरे? 🙈सन् १९०३ ४. प्याभलभको सिद्धान्तमा स्वभाविक उद्दीपक के हो ? 🙈खाना ५. तटस्थ उद्दीपक भन्नाले कुन उद्दीपकलाई बुझिन्छ ? 🙈अस्वभाविक उद्दीपक ६. कुकुरले जुनसुकै घण्टी बजाए पनि खानाको लागि र्याल चुहाउनु कुन विशेषतासँग सम्बन्धित छ? 🙈सामान्यिकरण ७. स्किनरले कार्यपरक सिद्धान्तको प्रयोग कहिले गरेका थिए? 🙈सन् १९३० ८. स्किनरले कुन पुस्तक प्रकाशन गरि सिद्धान्तको प्रतिपादन गरेका हुन्? 🙈प्राणीको व्यवहार ९. स्किनरले प्राणीको व्यवहार कति किसिमको हुने भनेका छन् ? 🙈2 क्रियापरक र प्रतिक्रियापरक १०. स्किनरका अनुसार पुनर्वल तालिका कति किसिमका छन् ? 🙈५ ११. स्किनरले योजनाबद्ध शिक्षणका लागि शिक्षण यन्त्र कहिले तयार गरे? 🙈सन् १९५३ १२. नयाँ बानीको निर्माण गर्न कुन सिद्धान्त बढी उपयोगी हुन्छ ? 🙈कार्यपरक सम्बन्धन सिद्धान्त १३. शास्त्रीय सम्बन्धनले स्वचालित सिकाइमा विश्वास गर्छ भने कार्यपरक सिद्धान्तले कस्तो सिकाइ...

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

  ®NEGRP कति जिल्लामा नमुना सर्वेक्षण गरिएको थियो? -३३ ®NEGRP को दस्तावेज कहिले तयार भएको थियो? -२०७०/१२/५ ®NRGRP अनुसार पढाई सीप मापनको अवधि कति रहेको छ? -१ मिनेट ®NEGRP कार्यक्रमको अवधि कति रहेको छ? -२०१४/१५-२०१८/२०१९(५ वर्ष) ®NEGRP कार्यक्रममा कसको प्राविधिक सहयोग रहेको छ? -USAID ®NEGRP कार्यक्रम कति चरणमा लागु भएको थियो? -३ ®NEGRP शैक्षिक शत्र २०७३ बाट कति जिल्लामा सघन रूपमा प्रारम्भ भएको थियो? -६ जिल्ला ®NEGRP शैक्षिक शत्र २०७४ बाट कति जिल्लामा सामान्य रूपमा लागू भएको थियो? -१० जिल्ला ®NEGRP ले भाषा शिक्षणका लागि कति समयको period छुट्टयाएको थियो? -९० मिनेट ®NEGRP अनुसार बिधालय कार्यक्रममा कति % अभिभावकको उपस्थिति हुनुपर्ने उल्लेख थियो? -७०% ®NEGRP अनुसार शिक्षक अनुपात अथवा प्रति कक्षा कति विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको थियो? -४० विद्यार्थी ®NEGRP ले कुन भाषामा कार्यक्रम लक्षित गरेको थियो? -रानाथारु ...