Skip to main content

महिला शिक्षा


 1) नेपालमा महिला शिक्षाको सुरुवात कहिलेदेखि भयो ?
➡️वि. स. १९४५
2) नेपालमा महिला शिक्षा सुरु गर्ने भारतकी महिला को हुन्?
➡️ गंगावाइ
3) कन्या पाठशालाको स्थापना कहिले भयो ?
➡️ वि. स. १९८०
4) महिलाका लागि समान अवसर कार्यक्रम कहाँबाट सुरु भयो ?
➡️पोखरा पृथ्वीनारायण क्याम्पस
5) महिला शिक्षा परियोजना जुम्ला क्याम्पसमा कहिले सञ्चालन भयो ?
➡️वि. स. २०३६
6) महिला शिक्षा परियोजनाको कार्यालय कहिले शिक्षा मन्त्रालयमा खडा गरियो ?
➡️वि. स. २०४०
7) त्रि चन्द्र कलेजमा वि. स. २००४ मा कति छात्राहरू भर्ना भएका थिए?
➡️४ जना
8) महिलाको नाममा जग्गा दर्ता गर्दा कति प्रतिशत राजस्व छुट हुन्छ ?
➡️25%
9) वि व्य स मा अभिभावकमध्ये कम्तीमा कतिजना महिला सदस्य अनिवार्य गरेको छ?
➡️१
10) राष्ट्रपति महिला उत्थान कार्यक्रम कति जिल्लामा सञ्चालित छ?
➡️30 जिल्ला
11) लिंगभेद भन्नाले के बुझिन्छ ?
➡️स्त्री र पुरुष बिचको जैविक/ प्राकृतिक भिन्नता
12) जेण्डर भन्नाले के बुझिन्छ ?
➡️महिला र पुरुषबिचको सामाजिक भिन्नता
13) राष्ट्रिय शिक्षा परिषदमा कम्तीमा कतिजना महिला सदस्य मनोनीत हुन्छन् ?
➡️५ जना
14) कुन आवधिक योजना देखि महिलासम्बन्धि नीति अवलम्बन सुरु गरियो ?
➡️छैटौं
15) महिलाको नाममा उद्योग दर्ता गर्दा लाग्ने शुल्कमा कति प्रतिशत छुट दिइन्छ?
➡️35%
16) पहिलो अन्तर्राष्ट्रिय नारी सम्मेलन कहाँ र कहिले भयो ?
➡️मेक्सिको सन् १९७५
17) संयुक्तराष्ट्र संघले महिलासम्बन्धि अन्तर्राष्ट्रिय आयोगको गठन कहिले गर्यो ?
➡️सन् १९४६
18) अन्तर्राष्ट्रिय नारी दशकको अवधि कुन हो ?
➡️सन् १९७५-१९८५
19) कुन अन्तर्राष्ट्रिय नारी सम्मेलनले 12 critical areas पारित गर्यो?
➡️बेइजिङ सम्मेलन
20) वि. स. २०१९ को संविधान निर्माण समितिको महिला सदस्य को हुन्?
➡️अंगुरबाबा जोशी
21) नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस कहिलेदेखि मनाउन थालियो ?
➡️वि. स. २००४
22) महिला स्वावलम्बनका लागि काठमाडौंमा गृहविज्ञान तालिम केन्द्रको स्थापना कहिले भयो ?
➡️वि. स. २०१३
23) नेपालको पहिलो महिला मन्त्री को हुन्?
➡️द्वारीकादेवी ठकुरानी
24) नेपालको पहिलो विमान चालक को हुन्?
➡️सोनी राणा
25) सर्वोच्च अदालतकि पहिलो महिला न्यायाधीश शुशिला सिंह शिलुको निधन कहिले भयो ?
➡️वि. स. २०७७/२/९
26) सम्पत्तिको मामिलामा दम्पतीको समान हक हुनेछ भनी कुन हकमा समावेश गरिएको छ?
➡️महिलाको हक
27) नेपालको अन्तरिम संविधान २०६३ को धारा कति मा महिलाको हक राखिएको थियो ?
➡️धारा 20
28) महिलाको हकको संवैधानिक व्यवस्था कहिलेदेखि भयो ?
➡️ वि. स. 2063
29) CEDAW को पूरा रुप के हो ?
30) शिक्षा मन्त्रालयमा महिला शिक्षा शाखाको स्थापना कहिले भयो ?
➡️वि. स. २०४९
31) नेपालको संविधान २०७२ मा गाउँ सभाको १ वडाबाट कम्तीमा कति महिला रहने व्यवस्था छ?
➡️2 जना
32) वि. स. २००७ सालमा महिला साक्षरता कति थियो ?
➡️०.७%
33) निजामती किताबखाना अनुसार महिला न्यायाधीश कति प्रतिशत छ?
➡️५%
34) स्थानीय स्वायत्त शासन ऐन २०५५ मा परिषदमा कम्तीमा कति प्रतिशत महिला हुनुपर्ने व्यवस्था थियो ?
➡️४०%
35) मातृशिशु कार्यक्रम पोशाकभत्ता बापत कति रकम प्रदान गरिन्छ ?
➡️रु ६०००
36) चौधौं योजनाको अन्त्यमा लैङ्गकि विकास सुचकांक कति पुगेको छ?
➡️०.९२५(पन्ध्रौं को अपेक्षित ०.९६३
37) पहिलो महिला उपप्रधानमन्त्री को हुन्?
➡️शैलजा आचार्य
38) पन्ध्रौं योजनाको आधारपत्र अनुसार सम्पत्तिमा कति प्रतिशत महिला स्वामित्व रहेको छ?
➡️26%
39) पन्ध्रौं योजनाले राज्यका सबै तह संरचना तथा विकास प्रक्रियाको प्रत्येक चरणमा कति प्रतिशत महिला सहभागिता गर्ने कार्यनीति लिएको छ?
➡️५०%
40) शिक्षा नियमावली २०५९ अनुसार ७ जनासम्म शिक्षक दरबन्दी भएको प्राविमा कम्तीमा कति महिला शिक्षक रहनुपर्ने व्यवस्था छ?
➡️2 जना

Comments

Popular posts from this blog

निरिक्षण र सुपरिवेक्षण (शिक्षा सेवा प्रास विनि)

 १. पाठ्यक्रममा कुन विषय समावेश भएपछि विशेषज्ञहरूद्वारा सुपरिवेक्षणको आवश्यकता महसुस गरियो ? ➡️शारीरिक शिक्षा  २. उपचारात्मक निरीक्षणको सुरुवात कुन विश्वविद्यालयबाट भएको हो ? ➡️हार्बड विश्वविद्यालय  ३. विद्यालय निरीक्षण व्यवस्थित गर्ने प्रयासस्वरूप वि स २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समूह कुन हो ? ➡️अपरेसन फ्लाइङ स्क्वाड ४. शिक्षकको कार्यक्षमता मुल्यांकन अभिलेख कसले राख्दछ? ➡️विद्यालय निरीक्षक  ५. निरीक्षण एकाइ परियोजना सर्वप्रथम कति जिल्लामा लागू गरियो ? ➡️५ ६. रा शि प यो २०२८ ले पहाडका लागि निरीक्षक र मा वि को अनुपात कति तोकेको थियो ? ➡️१:७ ७. कुन प्रतिवेदनले निरीक्षक पदलाई प्राविधिक बनाउन सिफारिस गर्यो? ➡️राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ८. वि स २००३ मा डेपुटी इन्स्पेक्टर अफ स्कुल जनकपुरका डेपुटी इन्स्पेक्टर को थिए?। ➡️दीर्घराज कोइराला  ९. शिक्षा इस्तिहारको दफा कतिको उपदफा कतिमा सरकारी इन्स्पेक्टरले जाँच्न आएको बखत हरबखत जँचाउनुपर्छ भनी उल्लेख गरिएको थियो ? ➡️दफा ९ उपदफा १ १०. अञ्चल शिक्षा अधिकारीको व्यवस्था कहिलेबाट हटाइयो? ➡️ वि स २०२७ १...

सिकाई सिद्धान्त

  १. शास्त्रीय सम्बन्ध सिद्धान्तको प्रतिपादक को हुन्? 🙈 प्याभलव २./प्याभलवले आफ्नो सिद्धान्तलाई के नामकरण गरेका थिए? 🙈conditioned reflex theory ३. प्याभलवले कहिले नोबेल पुरस्कार प्राप्त गरे? 🙈सन् १९०३ ४. प्याभलभको सिद्धान्तमा स्वभाविक उद्दीपक के हो ? 🙈खाना ५. तटस्थ उद्दीपक भन्नाले कुन उद्दीपकलाई बुझिन्छ ? 🙈अस्वभाविक उद्दीपक ६. कुकुरले जुनसुकै घण्टी बजाए पनि खानाको लागि र्याल चुहाउनु कुन विशेषतासँग सम्बन्धित छ? 🙈सामान्यिकरण ७. स्किनरले कार्यपरक सिद्धान्तको प्रयोग कहिले गरेका थिए? 🙈सन् १९३० ८. स्किनरले कुन पुस्तक प्रकाशन गरि सिद्धान्तको प्रतिपादन गरेका हुन्? 🙈प्राणीको व्यवहार ९. स्किनरले प्राणीको व्यवहार कति किसिमको हुने भनेका छन् ? 🙈2 क्रियापरक र प्रतिक्रियापरक १०. स्किनरका अनुसार पुनर्वल तालिका कति किसिमका छन् ? 🙈५ ११. स्किनरले योजनाबद्ध शिक्षणका लागि शिक्षण यन्त्र कहिले तयार गरे? 🙈सन् १९५३ १२. नयाँ बानीको निर्माण गर्न कुन सिद्धान्त बढी उपयोगी हुन्छ ? 🙈कार्यपरक सम्बन्धन सिद्धान्त १३. शास्त्रीय सम्बन्धनले स्वचालित सिकाइमा विश्वास गर्छ भने कार्यपरक सिद्धान्तले कस्तो सिकाइ...

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

  ®NEGRP कति जिल्लामा नमुना सर्वेक्षण गरिएको थियो? -३३ ®NEGRP को दस्तावेज कहिले तयार भएको थियो? -२०७०/१२/५ ®NRGRP अनुसार पढाई सीप मापनको अवधि कति रहेको छ? -१ मिनेट ®NEGRP कार्यक्रमको अवधि कति रहेको छ? -२०१४/१५-२०१८/२०१९(५ वर्ष) ®NEGRP कार्यक्रममा कसको प्राविधिक सहयोग रहेको छ? -USAID ®NEGRP कार्यक्रम कति चरणमा लागु भएको थियो? -३ ®NEGRP शैक्षिक शत्र २०७३ बाट कति जिल्लामा सघन रूपमा प्रारम्भ भएको थियो? -६ जिल्ला ®NEGRP शैक्षिक शत्र २०७४ बाट कति जिल्लामा सामान्य रूपमा लागू भएको थियो? -१० जिल्ला ®NEGRP ले भाषा शिक्षणका लागि कति समयको period छुट्टयाएको थियो? -९० मिनेट ®NEGRP अनुसार बिधालय कार्यक्रममा कति % अभिभावकको उपस्थिति हुनुपर्ने उल्लेख थियो? -७०% ®NEGRP अनुसार शिक्षक अनुपात अथवा प्रति कक्षा कति विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको थियो? -४० विद्यार्थी ®NEGRP ले कुन भाषामा कार्यक्रम लक्षित गरेको थियो? -रानाथारु ...